Sunday 17 May 2015

गजल

Posted by Unknown | 19:08 Categories: ,

नजिक बन्दैमा कोहि साथी हुदैन
धनी हुँदमा कोहि माथी हुँदैन

फुल्छन फुलहरु उन्यु पनि फुल्छ
फुल्यो भन्दैमा उन्यु पाती हुँदैन

साथ निभाउन सम्बन्ध गाँस्ने हो
गाँसिएको नाता सबै जाती हुँदैन

आफ्नो खुश परे जे सहि हुन्छ
सोछे झैँ भए कहिले रात हुँदैन

भो कोहि फुर्किएर नौफ्रीएकै बेश
माया गर्ने सबै साँच्चै छाती हुँदैन

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube