Friday 20 March 2015

गजल

Posted by Unknown | 04:04 Categories: ,

बद्लिने एकदिन यो मन अवस्य
मनसंगै बदलिन्छ जिवन अवस्य

प्रकृति चलिरहन्छ भन्न सक्छौ तिमि
लाग्छ एकदिन रोकिने छ पवन अवस्य

घात भरोसा गरिएकै बाट हुन्छ सधैं
मन कठोर निर्दोश नयन अवस्य

भावना बुझ्नै खोज्दैन दुनियाँ अहिले
राम्रो रुप हुन्छ सबको चयन अवस्य

बाँच्नलाई जिवनको अर्थ थाह छ के
समयमा जिबन गर मनन अवस्य

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube